फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चेङ्ग छेङ्ग कुङ्गबाट थाइवानको पुनःप्राप्ति

(GMT+08:00) 2018-09-19 10:53:26

प्रचीन कालदेखि नै थाइवान टापु चीनको भूभाग हो। मिङ्ग राजवंशको अन्तिम कालमा हल्याण्ड र स्पेनले मिङ्ग सरकारको कमजोरी प्रयोग गरेर थाइवानलाई कब्जा लिए। सन् १६४२ मा हल्याण्डका साम्राज्यवादीले स्पेनका साम्राज्यवादीलाई पराजित गरेर थाइवान टापु आफ्नो हातमा लिए।

बाल्य कालमा चेङ्ग छेङ्ग कुङ्ग बुवासँग थाइवान गएका थिए। होल्याण्डका साम्राज्यवादको दवावमा थाइवानीहरुको दुःखी जीवनका बारेमा उनलाई स्पष्ट रुपमा थाहा थियो। त्यसैले उनले पानीजहाजको निर्माण गर्नुका साथै खाद्यान्न पनि तयारी गरे।

1  2  3  
जानकारी तथा लेखहरु