फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापनबाट जनता लाभान्वितः यी ऊका एक व्यापारीको ठहर

(GMT+08:00) 2018-11-16 10:31:44

चीनमा सुधार तथा खुलापन नीति लागू भएको चालीस वर्ष यी ऊको द्रुत विकास भएको चालीस वर्ष हो। विगत चालीस वर्षमा ह हाई मै र यी ऊका जनताले मेहनती भावना र व्यवहारिक कारवाहीले सुन्दर जीवन खडा गरेका छन्। यी ऊको सुधार तथा खुलापनका साक्षी हुनुको हैसियतमा ह हाई मैको विचारमा यी ऊ सुधार तथा खुलापनमा अडिग रूपमा लागिरहने छ। उहाँ भन्नुहुन्छ "सुधार तथा खुलापन नीति थिएन भने यी ऊ थिएन। यी ऊ सुधार तथा खुलापनको साथमा हुर्केको छ। यी ऊका वासिन्दाको हैसियतमा मलाई गौरव लाग्यो। सुधार तथा खुलापनबाट लाभान्वित भएकाहरू जनता हुन् र हामी हौं। त्यसैले सुधार तथा खुलापन निरन्तर रुपमा जारी रहनेछ।"


1  2  3  4  
जानकारी तथा लेखहरु