फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा पैचिङ ओपेराको विकास

(GMT+08:00) 2018-11-28 08:29:09

पैचिङ ओपेराको कार्यक्रम प्रशस्त छ। यसका कलाकार तथा दर्शकहरुको संख्या, यसको विस्तार र प्रभावका दृष्टिकोणले यो अरु ओपेराको तुलनामा चीनमा अग्रस्थानमा रहेको छ।

पैचिङ ओपेरा एक किसिमको मिलिजुली कला हो। यसका अभिनेता-अभिनेत्रीहरु गायन, नाच, वाक कला, प्रदर्शन र कोङ्ग फु आदि सबै पक्षमा निपूर्ण हुनुपर्छ। पात्रहरुले यी खालका बयान गरिएका तरिकाबाट कथाको बयान गर्छन्। पैचिङ ओपेरामा पात्रहरुलाई, खासगरी"शन्","दान्", "चिन्","छौ" यी चार थरिका विभाजित गरिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु