फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार तथा खुलापनले विश्वको प्रगति तथा समृद्धिका लागि सकारात्मक योगदान सिर्जना गरेको छ:चिनियाँ तथा विदेशी थिंक ट्यांक संस्था र वाणिज्य क्षेत्रका व्यक्तिहरु

(GMT+08:00) 2018-11-29 10:16:33

चालीस वर्षयता विश्व शान्ति तथा विकासमा निर्भर भएको चीनले विश्वको विकासका लागि सकारात्मक योगदान सिर्जना गरेको छ। भविष्यको आउटलुक गर्दै चीन सरकारले धेरै पटक गरी नयाँ चरण सुधार तथा खुलापनलाई प्रवर्द्धन गर्ने पुनःपुष्टि गरेको छ। यसप्रति प्रमुख माले भन्नुभयो:

आउने दिनहरुमा हामीले स्वदेशी तथा विदेशी पूँजी सम्बन्धी कानून तथा नियमको एकीकरणलाई तिव्र बनाउने छौं। जसबाट चीनमा विकास गर्ने विदेशी व्यवसायले चिनियाँ नागरिक जस्तै उपचारको आनन्द लिने प्रत्याभूति गर्नसकिने छ। साथै बौद्धिक सम्पत्ति सम्बन्धी कानून तथा नियमलाई पूर्णता दिलाइने छ। स्वतन्त्र व्यापारको सुविधाजनक पूर्वाधारलाई सुधार पारिनेछ आदि आदि।


1  2  3  
जानकारी तथा लेखहरु