फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ बागवानी एक्स्पो २०१९ को तयारी तिव्र गतिमा

(GMT+08:00) 2019-01-19 14:07:00

चीन व्यापार प्रवर्द्धन संघ अन्तर्गत व्यापार लगानी प्रवर्द्धन विभागका प्रमुख फङ याउस्याङले जानकारी दिनुभए अनुसार, हालसम्म नेपाल लगायत ११० मुलुक तथा अन्तर्राष्ट्रिय संगठन तथा १२० गैर सरकारी प्रदर्शकले पैचिङ बागवानी एक्स्पोमा भाग लिन निश्चित गरिसकेको छ र योसँगै यस बागवानी एक्स्पो सबैभन्दा बढी मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले भाग लिने एक्स्पो बन्ने निश्चित भइसकेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु