फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ बागवानी एक्स्पो २०१९ को तयारी तिव्र गतिमा

(GMT+08:00) 2019-01-19 14:07:00

पैचिङ बागवानी एक्स्पो व्यूरोका उपप्रमुख ये ताह्वाका अनुसार, पैचिङ एक्स्पोको अवधिमा २५०० वटा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने छ। साथै १८० पटक फूलगाडी परेडको आयोजना पनि गरिने छ। यसै अवधिमा पाँचौं पैचिङ अन्तर्राष्ट्रिय मैत्री वाणिज्य संघ महासभा लगायतका सम्मेलनहरू पनि आयोजना हुने छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु