फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा "विश्व स्तरीय पर्यावरणीय टापु" निर्माण

(GMT+08:00) 2019-01-25 10:01:59

"शांगहाई नगरपालिकाको छुङ मिङ क्षेत्रको समष्टिगत योजना र जमीनको प्रयोगको समष्टिगत योजना"अनुसार, छुङ मिङ क्षेत्रले पर्यावरणीय वातावरण, श्रोत साधनको प्रयोग, आर्थिक तथा सामाजिक विकास, वासिन्दाको गुणस्तरआदि क्षेत्रहरूमा नमूना भूमिका रहेको विश्व स्तरीय पर्यावरणीय टापुको निर्माण पूरा हुने छ। छुङ मिङ क्षेत्रबाट विश्वको स्तरीय ठूलो शहर हांगहाईको केन्द्रसम्म केही किलोमिटर टाढा छ। त्यहाँ यातायातको राम्रो सुविधा छ। सात लाख वासिन्दाले छुङ मिङ टापुमा जीवन बिताउँछन् र काम गर्छन्। पर्यावरणीय टापुको निर्माण छुङ मिङको कृषि, ग्रामीण क्षेत्र र किसानको विकाससँगसँग मिलेको छ।

छुङ मिङ क्षेत्रको शु सी बस्तीको सेन छ्याउ गाउँका वासिन्दा सुङ छिनले सन् 2009 मा फलफूल र सागसब्जी सहकारीको स्थापना गर्नु भएको थियो। हाल उहाँ गाउँमा निकै प्रसिद्ध बन्नुभएको छ। सुङ छिनकाअनुसार, उहाँहरूले वातावरण मैत्री कृषिलाई महत्व दिनुहुन्छ। उहाँले भन्नुभयो

1  2  3  
जानकारी तथा लेखहरु