फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ प्रान्तको श्वै तद्वारा सुन्दर गाउँ ट्रेडमार्काको सिर्जना

(GMT+08:00) 2019-02-01 09:14:13

नान शान टापूका किसानको जीवन सुविधा सम्पन्न् छ। जीवन अवस्था पनि स्पष्ट रुपमा सुध्रिएको छ। साथै धेरै किसानहरूले वातावरणको संरक्षणमा महत्व दिन थालेका छन्, पर्यावरणीय कृषि र पर्यटकीय अवलोकन सञ्चालन थालेका छन्। नान शा क्षेत्रको वासिन्दा समितिका अधिकारी छन को खाइकाअनुसार, आधुनिक कृषिको मोडेल क्षेत्रको निर्माण भएबाट स्थानीय कृषि, पर्यटनको मिश्रण बढाइएको छ।


1  2  3  
जानकारी तथा लेखहरु