फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाला म्यानर

(GMT+08:00) 2019-02-05 13:24:53

हाल पाला म्यानरमा ५७ वटा कोठा छन्। तीन तले भवनको प्रमुख हललाई सुन्दर ढङ्गले सजावट गरिएको छ र सुविधाजनक छ। साथै त्यहाँ धर्मग्रन्थ हल, मिटिङ्ग हल, सुत्ने कोठा र माच्याङ अर्थात् एक किसिमको चिनियाँ खेल खेल्ने कोठा पनि उपलब्ध छन्। धर्मग्रन्थ हलमा धर्मशास्त्रको पुस्तक र बुद्धका मूर्तिहरू निकै राम्रोसँग संरक्षित छ। सुत्ने कोठामा सुनचाँदी र जेडका वस्तुहरु प्रशस्तै छन्। त्यस समयमा पाला परिवारको रहनसहन उनीहरूले खाने महङ्गा खानेकुराहरू, विदेशी वाइन, विदेशी मसला र सेतो सिरका, मूल्यवान् भुत्लेदार कपडा लगायत धेरै सामाग्रीहरू सजाएर राखिएको छ जसबाट तत्काल पाला परिवारको विलासिता देख्नसकिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु