फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाला म्यानर

(GMT+08:00) 2019-02-05 13:24:53

पाला म्यानरको प्रमुख भवनमा कोरा, हातखुट्टा बाँध्ने सिक्री आदि यातना दिने सामाग्री पनि राखिएको छ। म्यानरमा प्राचीन कालको जेल पनि थियो र यो प्राचीन तिब्बतको कुलीनले भूदासमाथिको शोषणको प्रतीक हो। म्यानरमा तेह्र वटा संरक्षित लाङशङयुआन अर्थात् विशेष गरी म्यानर मालिकलाई सेवा प्रदान गर्ने भूदास बस्ने कोठा पनि छन्। लाङशङयुआन निकै सानो, होचो र अँध्यारो छ र पिँजडा जस्तो देखिन्छ। कुलीनको भव्य तथा शानदार घरभन्दा निकै धेरै फरक देखिन्छ। साथै प्राचीन तिब्बतको राजनीति, अर्थतन्त्र, संस्कृति बुझ्नका लागि यस म्यानरको अवलोकनले आवश्यक जानकारी प्रदान गर्छ।


1  2  3  
जानकारी तथा लेखहरु