फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुङबो गुम्बा र सगरमाथाको बेस क्याम्प

(GMT+08:00) 2019-02-19 14:44:38

बेस क्याम्पमा सगरमाथा हुलाक कार्यालय पनि छ। पर्वतारोही तथा पर्यटकले पाँच युआन तिरेर पोस्टकार्डमा सगरमाथा स्मारक पोस्टमार्क टाँसेर आफ्नो ठेगाना या आफन्त साथीभाइलाई पठाउनसक्छन्। आफ्नो ठेगानामा समेत पठाएको छ भने करिब आधा महिनापछि घर पुग्दा उक्त अर्थपूर्ण पोस्टकार्ड पाउनसकिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु