फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबीबाट मुक्त भएका छी फिङ ह परिवारको कथा

(GMT+08:00) 2019-02-22 09:24:04

छी फिङ ह परिवारले भविश्यबारे प्रतिक्षा लिएका छन्। छिङ फिङ हले भने "मेरा बच्चाहरू राम्रोसँग पढ्ने छन्, भविश्यमा उनीहरूले देशका लागि योगदान दिनसक्ने छन्। मेरी श्रीमती प्रतिदिन खुशी रहुन्, स्वस्थ रहुन्।"

माध्यमिक विद्यालयमा पढिरहेका छोरी छी को यिङसँग पनि आफ्नो सानो इच्छा छ। उनले भनिन् "आगामी वर्षमा म राम्रोसँग पढ्ने छु। मेरा बुबा आमा स्वस्थ हुने कुरामा म आशावादी छु।"


1  2  3  
जानकारी तथा लेखहरु