फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-4

(GMT+08:00) 2019-04-10 10:33:54

बेलायत सरकारको विशेष अधिकार लागू गरेर सन् 1844 देखि अमेरिका, फ्रान्स, बेल्जियम, स्विडेन आदि देशहरूले बेग्ला-बेग्लै रूपमा छिङ सरकारसँग अनेकन असमान सन्धिहरू गर्न लगाएको थियो। चीनको सार्वभौमिक्तामाथि अझ गम्भिर क्षति पुर्‍याउने काम भयो।

पहिलोपटक अफिम युद्धको असफलता र नान चिङ सम्झौदा लगायत अनेकन असमान सन्धिले चिनियाँ समाजको मौलिक परिवर्तन गरेको थियो। सार्वभौमिक्ता र भूभागको क्षति भएकाले युद्धपछि सर्वप्रथम राजनीतिक रुपमा स्वतन्त्र भएर चीनले प्राकृतिक अर्थ आपूर्ति ध्वस्त भयो। फलस्वरुप चीन क्रमशः विश्व पूँजीवादको बस्तु बजार र कच्चा श्रोत आपूर्ति क्षेत्र बन्नगयो। चीन अर्ध-औपनिवेश र अर्ध सामूहिक समाज बन्यो गयो।


1  2  3  
जानकारी तथा लेखहरु