फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# थाइफिङ थ्यान को आदोलन-1

(GMT+08:00) 2019-04-17 09:57:37

सन् 1843 जुलाईमा हुङ स्यौछ्वानले अरू दुई जना साथी लिएर क्रिष्टियन धर्मको नियम अनुसार आयोजित समारोहमा पानीमा चोबलिए। त्यसपछि उनीहरू तीन जनाले गोप्य रूपमा धार्मिक समूह बनाएका थिए। भगवानको जेठो छोरा येशूबाहेक हुङ स्यौछ्वानले आफैँलाई भगवानको दोस्रो छोरो भएको प्रसार गरे। उनले विदेशबाट आएको नयाँ धर्मले अझ बढी धर्मावलम्बीहरूको आकर्षण गर्ने विश्वास गरे। त्यसपछि उनका अर्को साथी फेङ युनशानसँग क्वाङ सी क्षेत्रमा धर्मको प्रसार गरे। त्यहाँ धार्मिक संगठनको स्थापनापछि उनले क्वाङ तुङ फर्केर दुई वर्षको समयमा धेरै प्रसार किताब लेखेर किसानबीच समान र लोकप्रिय हुने विचार व्यक्त गरे। त्यसका साथै उनको धार्मिक समूहको धर्मावलम्बीको संख्य हजारौं पुग्यो।

1  2  3  
जानकारी तथा लेखहरु