फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधा शताब्दीदेखि चिनियाँ संस्कृतिको प्रसार गर्दैआएको क्वाङ ह्वा किताब पसल

(GMT+08:00) 2019-05-13 10:17:42

चिनियाँ संस्कृतिप्रति चासो भएका बेलायतीहरुको मांगमा क्वाङ ह्वा किताब पसलले नियमित रुपमा सम्बन्धित कार्यक्रमको आयोजना गर्छ। यसबारे चर्चा गर्दै से श्याउ छङ भन्छन्:

चीन र बेलायत बीचको आदान-प्रदान कार्यक्रम बढ्दै आएको सिलसिलामा यहाँका जनताले चिनियाँ संस्कृतिप्रति झन् झन् बढी चासो दिएका छन्। हाम्रो पसलमा हरेक महिनामा एउटा सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ। उदाहरणका लागि केही दिनअघि हाम्रो पसलले दुई वटा चिनियाँ किताबका लेखक तथा पाठकबीच भेलाको आयोजना गर्‍यो। हाम्रो पसलले भेलाका लागि दर्ता सम्बन्धी खबर सार्वजनिक गरेको दुई घण्टामै आवश्यक दर्ता सम्पन्न भयो। जसबाट हाम्रो कार्यक्रमलाई रूचाएको प्रमाणित गर्दछ।

1  2  3  
जानकारी तथा लेखहरु