फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधा शताब्दीदेखि चिनियाँ संस्कृतिको प्रसार गर्दैआएको क्वाङ ह्वा किताब पसल

(GMT+08:00) 2019-05-13 10:17:42

वर्तमान क्वाङ ह्वा किताब पसलको परिचय अनलाईनमा पनि पाइन्छ साथै विच्याट पनि छ। चिनियाँ संस्कृतिलाई मन पराउने धेरै पाठकहरुले उक्त तरिकामार्फत क्वाङ ह्वा किताब पसललाई फेला पारेका छन्। यसका अतिरिक्त क्वाङ ह्वा किताब पसलले द्विभाषी पुस्तकको प्रकाशन पनि गर्छ। यसबारे चर्चा गर्दै से श्याउ छङ भन्छन्:

यस वर्षमा हामीले चिनियाँ तथा अँग्रेजी द्विभाषामा चिनियाँ पर्व सम्बन्धी पुस्तकहरु प्रकाशन गरेका छौं। बाल-बालिका तथा प्रौढहरुले यस्ता किताबमार्फत चिनियाँ परम्परागत संस्कृति , चालचलन तथा रितिरिवाजबारे जानकारी लिएका छन्।

क्वाङ ह्वा किताब पसलको भावी विकासबारे चर्चा गर्दै से श्याउ छङले करिब १०० वर्गमिटर फैलिएको पसल सञ्चालनका लागि अपुग भएको बताए। किताब विक्रीबाहेक सांस्कृतिक कार्यक्रमको राम्रोसँग आयोजना गर्न उनले किताब पसललाई अझै ठूलो बनाउनसक्ने आशा लिएका छन्।


1  2  3  
जानकारी तथा लेखहरु