फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा

(GMT+08:00) 2019-05-15 10:16:50

त्यसपछि मुमा बडामहारानी छी सीले क्षेत्रीय सशस्त्र शक्तिको प्रयोग गरेर देशमा थाइफिङ थ्यानको किसान विद्रोहलगायत विरोधी शक्ति समुदायलाई नियन्त्रणमा लिइन्। साथै उनले याङ उ पक्षको नियुक्त गरेर सैन्य तथा नागरिक उद्योगको विकास गर्नुका साथै नौ सेना र स्थल सेनाको शक्तिलाई सबल पारिन्। सो अवसरमा देशमा विद्रोह नहुनुका साथै दुईपटक अफिम युद्धबाट विदेशीको चाहना पूरा भयो। जसबाट छिङ राजवंशको शासनमा फेरि केही समयमका लागि स्थिरता देखियो।

तर युवा सम्राटको उमेर क्रमशः बढ्नुका साथ साथै आमा र छोरोबीच शासनसम्बन्धी द्वन्द्व पनि बढ्दैगयो। त्यसपछि राज्य परिवारमा कस्तो अवस्था आयो? आगामी साताको यसै कार्यक्रममा म निरन्तर रूपमा चर्चा गर्छु।


1  2  3  
जानकारी तथा लेखहरु