फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको सिन्च्याङको आ ला अरमा सपना पूरा गर्न प्रयासरत् मानिसहरू

(GMT+08:00) 2019-07-19 10:38:21

याङ व्हाले सिँहावलोकन गरेअनुसार, सन् २०११ मा आ ला अरले पर्यावरण योजनाको निर्माण थालेको थियो। हालसम्म कुल एक सय तीस किलोमिटर लामो हरियो पर्यावरण पर्दाको निर्माण गरिएको छ। याङ व्हाको सबैभन्दा गहिरो अनुभव के हो भने आबास अवस्थाको परिवर्तन हो। स्थानीय जनताको जीवन स्तर सुध्रिनुको साथसाथै याङ व्हा परिवार पनि पुरानो घरबाट एक सय वर्गमिटरको नयाँ आबासमा सरेका छन्। याङ व्हाका आँखामा उनकी छोरीले स्मरण भवनमा इतिहासबारे जानकारी दिने कार्य इतिहासलाई सम्मान गर्नु हो र एकेक पुस्ताको भावनाको निरन्तरता दिनु हो।

1  2  3  
जानकारी तथा लेखहरु