फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# भित्री मंगोलिया स्वायत्त प्रदेश चीनको उत्तरी भागको खुलापन तथा विकासको महत्वपूर्ण क्षेत्र बनिसकेको

(GMT+08:00) 2019-07-26 10:26:48

बताएअनुसार, सन् २०१८ मा भित्री मंगोलियाका दुई करोड पचास लाख जना नागरिकको प्रति व्यक्ति आम्दानी अठ्ठाईस हजार चिनियाँ युआनभन्दा बढी पुगेको थियो। भित्री मंगोलिया स्वायत्त प्रदेशको जन सरकारका उपाध्यक्ष मा स्यू च्युनले हालसम्म भित्री मंगोलियामा गरिबीबाट मुक्त हुन बाँकी एक लाख त्रिपन्न हजार जनसंख्या रहेको बताउनुभयो। मा स्यू च्युन भन्नुहुन्छ "हामीले गरिब परिवारको अठोट र विश्वासलाई बलियो पार्ने छौं। साथै हामीले गाउँ र पशुपालन क्षेत्रको व्यवस्थापन प्रणालीको सुधार गरी गरिब सर्वसाधारण गरिबीबाट मुक्त हुने धारणालाई बलियो पार्ने छौं। सन् २०२० को अन्त्यसम्म भित्री मंगोलियाले पूर्ण रुपमा गरिबीबाट मुक्त हुने लक्ष्य साकार तुल्याउने छ।"


1  2  3  
जानकारी तथा लेखहरु