फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई टेलिभिजन महोत्सव चीन र विदेशका टेलिभिजन सम्बन्धी सहयोगका लागि आदान-प्रदान चौतारो

(GMT+08:00) 2019-07-29 15:40:55

टिभी श्रृंखला"हतारमा भएको त्यो वर्ष"को निर्माताको रुपमा आरटोप मिडियाले करिब २० वर्षदेखि थाइल्याण्डको टिभी श्रृंखलालाई चीनमा भित्र्याउँदै आएका छन् साथै यस पटक २५ औं शाङहाई टेलिभिजन महोत्सवको टेलिभिजन बजारमा थाइल्याण्ड हललाई भाडामा लिएको थियो। "हतारमा भएको त्यो वर्ष"लाई भित्र्याउनु बाहेक,आरटोप मिडियाले थाइल्याण्डको टेलिभिजन,टिभी श्रृंखलाको निर्माता कम्पनीलाई निम्त्याएको थियो। आरटोप मिडियाका प्रबन्धक चाङ ल्याङले थाइल्याण्डको कम्पनीलाई निम्त्याएको यो पहिलो पटक हो भन्दै दुवै पक्ष बीचका आदान-प्रदान तथा सहयोगलाई अघि बढाउन आरटोप मिडिया इच्छुक रहेको बताउनुहुन्छ।

उनीहरुले प्रत्यक्ष रुपमा चिनियाँ बजारको अवलोकन गरोस् भन्ने हाम्रो आशा छ। तत्स्थानमा आएपछि उनीहरुले चिनियाँहरुलाई के मनपर्छ भन्ने कुरा थाहा पाउँछन्। यस्तो प्रत्यक्ष आदान-प्रदानले भविश्यमा अरु बढी सहयोगात्मक परियोजनालाई अघि बढाउनसक्छ।

1  2  3  
जानकारी तथा लेखहरु