फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# वन अर्थव्यवस्थाबाट तु लुङ च्याङ बस्तीका सर्वसाधारणको गरिबी निवारण 2

(GMT+08:00) 2019-07-30 14:46:04

"पहिला सर्वसाधारणले नयाँ कुरा अस्वीकार गर्थे। किनकि तु लुङ च्याङ यहाँको आदिम समाजबाट प्रत्यक्ष रूपमा समाजवादमा प्रवेश गरेको हो। केही खेती प्रविधिबारे साँच्चिकै ज्ञान छैन। त्यसैले नयाँ कुरा प्रसारणका लागि प्रारम्भमा गाह्रो पनि हो। प्राविधिक कर्मचारीहरूले गाउँलेहरू सँगसँगै काम गर्दा प्रविधि सिकाउनुपर्थ्यो। क्रमशः हाल सर्वसाधारणले खेतको राम्ररी व्यवस्थापन गर्नसक्छन्।"

बस्तीका प्रमुख खोङ युछाइको विचारमा वर्तमान तु लुङ च्याङ बस्तीमा सबैभन्दा ठूलो परिवर्तन सर्वसाधारणको धारणामा परिवर्तन हो।

"तु लुङ जातिमा पर्यवरणको राम्ररी संरक्षण गर्ने अवधारणा पुस्ता-पुस्तामा फैलिँदा हाम्रो सम्पतिको संरक्षण पनि भएको छ।"


1  2  3  
जानकारी तथा लेखहरु