फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको रोजगार बनौटको सुधार सम्पन्न समाजको आधार

(GMT+08:00) 2019-08-02 15:31:29

तथ्यांकअनुसार, नयाँ चीन स्थापना भएको सत्तरी‌औं वार्षिकोत्सवयता चीनको आर्थिक परिमाण निरन्तर रुपमा विस्तार भएको छ र समष्टिगत शक्ति क्रमशःबलियो भएको छ। सन् २०१८ मा चिनियाँ सर्वसाधारणको प्रति व्यक्तिको सरदर आम्दानी नौ हजार सात सय बत्तीस अमेरिकी डलर थियो जुन मध्य आम्दानी मुलुकको सरदर स्तरभन्दा धेरै थियो।

च्वङ युआन बैंकका प्रथम अर्थशास्त्री वाङ च्युन भन्नुहुन्छ "पहिला हाम्रो अनुभव थियो। जस्तैभनौं पहिला अर्थतन्त्र एक प्रतिशतले वृद्धि भएको खण्डमा असी लाखदेखि नब्बे लाखसम्मको रोजगार अवसर ल्याइएको थियो। विगत दुई वर्षमा हाम्रो आर्थिक वृद्धि गुणस्तर माथि उकासिनुका साथसाथै चीनले निम्न आर्थिक वृद्धि गतिमा उस्तै रोजगार परिमाणलाई विस्तार गर्नसकेको छ। रोजगार आधारभूत रुपमा स्थिर भएको छ।"


1  2  3  
जानकारी तथा लेखहरु