फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२०१९ पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाद्वारा"अफगानिस्तानी राष्ट्रिय दिवस"कार्यक्रम आयोजित

(GMT+08:00) 2019-11-04 10:25:58

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाले चालू वर्षको सेप्टेम्बर ३ तारिख बागवानी क्षेत्रको दुई नम्बरको थिएटरमा "अफगानिस्तानी राष्ट्रिय दिवस"कार्यक्रमको आयोजना गरेको थियो। चीनका लागि अफगानिस्तानको राजदूतावासका मिनिस्टर-कन्स्युलर मुसा आरेफी, पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला अन्तर्गत मामिला व्यूरोका प्रधान-ईन्जिनियर चाङ लान न्यान, चीनका लागि अफगानिस्तानको राजदूतावासका कन्स्युलर हाबिबुराहमान हुसिनपुर लगायतका गरी चीन र विदेशका प्रतिनिधिहरु सो कार्यक्रममा उपस्थित हुनुभएको थियो।

कार्यक्रममा चीन र अफगानिस्तानको राष्ट्रिय धुन बजाइएपछि अफगानिस्तानको प्रचार-प्रसार सम्बन्धमा भिडियो प्रसारण गरिएको थियो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु