फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रानउ ताल

(GMT+08:00) 2020-01-08 16:21:32

रानउ तालको दक्षिण-पश्चिमतिर काङरगापु हिमपर्वत पर्छ भने दक्षिणतिर आचागुङला हिमनदी पर्छ अनि उत्तर-पूर्वतिर पोशुला पर्वतश्रेणी पर्छ। रानउ तालको प्रमुख जलस्रोत त्यस वरिपरिका हिमपर्वतहरूबाट पग्लिदैँ गएका हिमनदीको पानी हो। यो प्रवाह पश्चिमतिर बगेर ब्रह्मपुत्रको महत्वपूर्ण शाखा पालुङचाम्पु नदीको जलस्रोतमध्येको एक बनेको छ।

क्रिस्टल जस्तो स्वच्छ रानउ ताललाई वरिपरि घाँसेमैदानले घरेको छ। टाढातिर क्षितिजसँग जोडेको हरियो घाँस र नीलो ताल पानी अनि आकाशतिर उठेको हिम शिखर यी सबै मिलेर एक सुन्दर चित्र बनेको छ। सिजन परिवर्तन हुँदा रानउ तालमा बग्ने पानी पनि नीलो, हरियो आदि विभिन्न रङ्गको देखिन्छ यो रानउ तालको एक विशेषता पनि हो।

1  2  3  
जानकारी तथा लेखहरु