![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बती जातिको नव वर्ष तिब्बती पात्रोसँग घनिष्ट सम्बन्धित रहेको छ। उक्त गणना खगोल विज्ञानको सिद्धान्तको आधारमा रहनुका साथै कृषि तथा पशुपालनको समय, जलवायु तथा मौसम, ऋतु, मानव शरीरमा मुख्य र समानान्तर नलीको परिवर्तन चक्र आदि विषयसित सम्बन्धित रहेको छ। गणनाको सटिक प्रत्याभूति गर्नका लागि हाल विशेषज्ञहरूले खगोलीय पात्रोसम्बन्धी डाटा प्रोसेसिङ सफ्टवेयरको सिर्जना पनि गरेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |