फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँहरुका जातीय महोत्सव -3

(GMT+08:00) 2020-02-18 09:14:36

पौराणिक कथा अनुसार ईसापूर्व करीब एक सय वर्षमा एकजना कटाई आमाले काम गर्दै सूर्य, चन्द्र र ताराको परिवर्तनको अवलोकनद्वारा परिवर्तनको नियमको समीक्षा गरिन्। त्यस बेलादेखि तिब्बत पठारभूमिमा विशेष र परम्परागत पात्रोको स्थापना भयो। त्यसपछि तिब्बती पात्रोले परम्परागत पात्रोको आधारमा अरू पात्रोको सार भित्र्याएर स्थापना भएको छ।

स्थानीय तिब्बती सर्वसाधारणले तिब्बती पात्रोअनुसार कृषि कामको योजना बनाउने गर्दछन्। हरेक वर्ष नोभेम्बर २० तारिखदेखि तिब्बत पठारभूमि जाडो समयमा प्रवेश गर्दछ। तर यो अवधि जाडो सिंचाइ गर्ने समय पनि हो। जाडो सिँचाइले माटोमा पानी थपेर वसन्त ऋतुमा सुख्खा अवस्था रोक्नेछ। त्यसका साथै जसले बरफ पानीद्वारा माटोमा रहेका किरा अण्डालाई मार्नेछ। कृषि क्षेत्रमा बस्ने सर्वसाधारणका लागि यो ज्यादै महत्वपूर्ण रहेको छ।


1  2  3  
जानकारी तथा लेखहरु