फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा उत्पादन तथा काम पुनः शुरू

(GMT+08:00) 2020-03-12 10:14:11

यसै गरी ग्रीनहाउस रोपण सिन च्याङ लुन थाई जिल्लाको विशेषतायुक्त व्यवसाय हो। गाउँको सरकारी सहयोग टोलीले'हरियो च्यानल'खोलेर किसानलाई रोपणदेखि विक्रीसम्म शृंखलाबद्ध समस्याको समाधान गर्न सहायता प्रदान गरेको छ।

त्यस्तै छौङ छिङ सहरले पनि नीतिगत समर्थन दिएर फल फल्ने रुखमूनिसमेत तरकारी रोप्न किसानलाई प्रेरित गरेको छ। जसबाट किसानको आम्दानी बढ्नुका साथै बजारको आपूर्तिको पनि प्रत्याभूति गरिएको छ।

"निद्रा छोडेर अथवा शिथिलताबाट तङ्ग्रिएर अझ जोडतोडका साथ महामारीको रोकथाम तथा प्रतिरोध काम गर्दै हु पैको संरक्षण र ऊहानको संरक्षण गरी कोभिड १९ विरुद्धको युद्धलाई पराजित गर्नुपर्छ।"मार्च दश तारिख चीनले नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोधमा सबैभन्दा अगाडि रहेको ऊहान शहरमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त कडा निर्देशन दिनुभएको हो।महामारीलाई पार गरेर चीनले फेरि बसन्त भित्र्याउँदै छ।


1  2  3  4  
जानकारी तथा लेखहरु