![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
बजारमा प्रवेश गर्ने सीमिततालाई शिथिल बनाउँदै गएको चीन सरकारले विविध विदेशी व्यवसायका लागि एक समान तथा श्रेष्ठ वाणिज्य वातावरण सिर्जना गर्दछ। विभिन्न मुलुकका व्यवसायले चीनसँगको सहयोगलाई बढाउँदै साझा विकास सिर्जना गर्नेमा चीनको हार्दिक स्वागत छ।
हवस्त श्रोता, आजको लागि यत्ति नै। चीनको अर्थतन्त्र सम्बन्धी अझ बढी जानकारीका लागि हाम्रो अर्थ जगत कार्यक्रम निरन्तर सुन्दै जानुहोला। आजको कार्यक्रमबाट म मुनालाई विदा दिनुहोस्। नमस्कार।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |