फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ब्ल्याक फ्राइडे

(GMT+08:00) 2016-11-11 15:14:47

हरेक वर्ष विविध अनलाइन कम्पनीको बिक्रीमा नयाँ-नयाँ रेकर्ड बन्दै आइरहेको र त्यसमाथि अनलाइन शपिङ्गको पहिलो मिनेटमा नै करिब अरबौं आरआएबीको आकंडामा कारोबार हुँदैआएकोले ईन्टरनेट ब्रेकडाउन नहोस् भन्नका खातिर तथा चौबीस घण्टासम्म निरन्तर माँगअनुसारको पूर्ति गर्न दशौं हजार कामदारलाई खटाइसकेको छ। त्यसै गरी ग्राहकको ठेगानासम्म सामान पुर्‌याउनका लागि चौध-पन्ध्र वटा कुरियर कम्पनीबाट लाखौंको संख्यामा डेलिभरी ब्वाय (कामदार) पनि खटेका छन्।

1 2 3 4 5
जानकारी तथा लेखहरु