हङकङ व्यापारिक विकास व्यूरोद्वारा आयोजित २६औं हङकङ वसन्त-गृष्म मौसम फेशन उत्सव हङकङ एक्स्पो केन्द्रमा सुरू भएको छ। यस चार दिने फेशन उत्सवको शीर्षक "पूर्वी जोश" रहेको छ र १२ मुलुकहरूबाट आएका हजारौं व्यवसायीहरूको सहभागिता रहेको छ।