ल शान विशाल बुद्ध मूर्ति पर्यटकीय क्षेत्र पुन खुला
2020-03-24 09:35:36CRI
Share with:

ल शान विशाल बुद्ध मूर्ति पर्यटकीय क्षेत्र पुन खुला

मार्च २३देखि चीनको स छ्वान प्रान्तको ल शान शहरमा अवस्थित ल शान विशाल बुद्ध मूर्ति पर्यटकीय क्षेत्र पुन खुला भएको छ।

ल शान विशाल बुद्ध मूर्ति पर्यटकीय क्षेत्र पुन खुला

उक्त बुद्ध मूर्तिको उचाइ ७१ मिटर छ।

ल शान विशाल बुद्ध मूर्ति पर्यटकीय क्षेत्र पुन खुला

 यो चीनको सबैभन्दा ठूलो मूर्ति पनि हो। प्रतिवर्ष धेरै पर्यटकहरु यस क्षेत्रको अवलोकनका लागि आउने गर्छन्।