पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४० हजार बढी
2020-05-18 14:13:20CRI
Share with:

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४० हजार बढी

पाकिस्तानको स्वास्थ्य संगठनले मै १७ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङका अनुसार १६ तारिखको तुलनामा पाकिस्तानमा १ हजार ३ सय ५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ साथै ३९ जनाको मृत्यु भएको छ र निको भएकाको संख्या ४६१ पुगेको छ।