गरिबी निवारणका लागि सहायता स्वरूप सछ्वानलाई ५ हजार भेडा
2020-06-08 09:27:15CRI
Share with:

गरिबी निवारणका लागि सहायता स्वरूप सछ्वानलाई ५ हजार भेडा

चीनको चच्याङ प्रान्तको हुचौ शहरको नान श्युन प्रिफेक्चरमा अवस्थित पशुपालन क्षेत्रमा हुर्काइएका ५ हजार भेडालाई सहायता स्वरुप जुन ७ तारिख सछ्वान प्रान्तको क्वाङ आन शहरतर्फ पुर्‍याइएको छ।

हुचौ शहर र क्वाङ आन शहरबीच भगिनी शहरको सम्बन्ध भएकाले एकले अर्कालाई चन्दा वा सहायता स्वरुप विभिन्न किसिमका माल सामान प्रदान गर्ने गर्दछ।