रूसद्वारा विश्वमा पहिलो कोभिड १९ भाइरसको खोप दर्ता
2020-08-12 10:02:33CRI
Share with:

रूसद्वारा विश्वमा पहिलो कोभिड १९ भाइरसको खोप दर्ता

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले अगष्ट ११ तारिख रूसको स्वास्थ्य मन्त्रालयले पहिलो पटक स्वदेशमा अध्ययन तथा अनुसन्धान गरी कोभिड १९ भाइरसको खोप दर्ता गरेको बताएका छन्। साथै आफ्नो छोरीले सो खोप लिएपछि कुनै समस्या नदेखेको पनि उनले बताएका छन्।