चियाबाट सुखद अनुभव #Hello Xizang#
2024-06-14 15:04:57CRI
Share with:

चिनियाँहरूको जीवन चियासँग घनिष्ट रूपमा जोडिएको छ। तिब्बती चिया पिउँदै गर्दा तिब्बती सँस्कृतिमा परम्परागत चियाको इतिहास, चियाको सामाजिक विशेषता र चियाबाट प्राप्त हुने शान्ति र समान तथा आदर भावनाको अनुभव गर्नसकिन्छ।