21-Aug-2025
31-Jul-2025
24-Jul-2025
21-Jul-2025
18-Jul-2025
22-Aug-2025
20-Aug-2025
हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय शहर कार्य सम्मेलनमा सी चिनफिङले 'आधुनिक जनताको शहर' को अवधारणा प्रस्तुत गर्नुभयो। इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीले थुप्रै सहर कार्य सम्मेलनको आयोजना गरेको थियो। हरेक सम्मेलनको आयोजना शहरको निर्माणले नयाँ चरणमा प्रवेश गरेको संकेत मात्र होइन, तर शीर्ष-स्तरीय डिजाइनबाट नयाँ चरणसँग मिल्दोजुल्दो शहरी विकासको नयाँ विधि र नयाँ मार्ग पनि स्पष्ट पारेको छ।