चिनियाँ केन्द्रीय सैन्य आयोगद्वारा जनरलमा पदोन्नति समारोह
2024-07-09 19:14:37CRI
Share with:

चिनियाँ केन्द्रीय सैन्य आयोगले जुलाई ९ तारिख जनरलमा पदोन्नति समारोह  आयोजना गरेको छ। चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ समरोहमा उपस्थिति हुनुहुन्छ। 

उहाँले जनरल पद प्राप्त गरेका केन्द्रीय सैन्य आयोगअन्तर्गत राजनीतिक कार्य विभागका स्थायी उपप्रमुख ह हुङच्युनलाई आदेश प्रदान गर्नुका साथै बधाई दिनुभएको छ।