चमत्कारिक चिनियाँ चिकित्सा
2024-08-14 15:17:19CRI
Share with:
चिनियाँ चिकित्सा हजारौं वर्षदेखि लागु हुँदै व्यापक र गहन ज्ञान बोकेको एउटा प्रणाली हो। आधुनिक चिकित्साको निरन्तर विकास भइरहेको वर्तमान चिनियाँ चिकित्साले अझै पनि चिनियाँहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
परम्परागत चिनियाँ चिकित्साले जडिबुटी, अक्युपञ्चर, थ्वीना अर्थात् मसाज उपचार, कपिङ उपचार विधि र प्लास्टरलगायत विविध तरिकाबाट उपचार दिएको छ।
त्यसका साथै चिनियाँ चिकित्साले जडिबुटीलाई चिया र खाना मिलेर सामान्य जीवनमा स्वास्थ्यको सुधार पनि गरेको छ। यी तरिकाहरू युवा चिनियाँहरूमा क्रमशः लोकप्रिय बन्दैछ।