राष्ट्राध्यक्ष सी चिन फिङ्गले व्यक्त गर्नुभएको मन्तव्यप्रति काठमाडौंको क्यापिटल एफएमका व्यवस्थापक सुशील राउतको प्रतिक्रिया
(GMT+08:00) 2014-09-19 19:21:20
भारतको भ्रमणका क्रममा राष्ट्राध्यक्ष सी चिन फिङ्गले व्यक्त गर्नुभएको मन्तव्यलाई लिएर विभिन्न क्षेत्रबाट प्रतिक्रियाहरु आउने क्रम जारी छ। काठमाडौंको क्यापिटल एफएमका व्यवस्थापक सुशील राउतको प्रतिक्रिया अव हामी प्रस्तुत गर्दैछौं।