बेइजिङ : चीनका प्रधानमन्त्री ली ख छ्याङले १३औं राष्ट्रिय जनकाँग्रेसको तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सन् २०१९ मा चीनको विकासमा धेरै चुनौती रहे पनि चीनले वर्षभरीको मुख्य लक्ष्य र कार्यभारलाई पूरा गरेको बताएका छन् ।