फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लक्ष्मी लम्साल
भिडियो

#नेपालीका आँखामा चीन# चीनमा नेपाली पत्रकारहरूको रेशम फिरिरि...

#नेपालीका आँखामा चीन# नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको चीन सम्बन्धि विश्लेषण
बाँकी>>
लेख
  • महामारीमा शासकीय दृष्टि

  • कोभिड – १९ का कारण करीब साडे २ महिनाको लकडाउन खुल्दा वुहानमा भाइरसको संक्रमण मत्थर हुने क्रममा थियो। उस्तै अवधिको लक डाउनबाट नेपाल भने महामारीको चुली नापिरहेको उल्टो दिशातिर छ।

  • बिहेवारी, लकडाउन पारी (एक टिप्पणी)

  • चीनमा कोरोना महामारी कम हुँदैछ। सबैभन्दा पहिला कोरोनाको चपेटामा परेको वुहानमा ७६ दिने लकडाउन हटेसँगै बिहेको चहलपहल सुरु भएको छ।
  • कोरोनाले सिकाएको साझा मानव भाग्य समुदायको अर्थ

  • प्राकृतिक प्रकोपले एसियालीलाई जसरी पीडा दिन्छ, उस्तै अमेरिकीलाई पनि दिन्छ । भाइरसले भिसा नलगाईकन संसारको परिक्रमा गर्दछ ।
  • वुहानको कोरोना प्रकोपः गरे के हुन्न!

  • यतिखेर कोरोनाले चिनियाँ जीवन तहसनहस बनाइरहेको छ र नजाने कहिलेसम्म डामाडोल बनाउँदै जाने हो। तर संकटको घडीमा पनि चीनले जुन ढंगले १ अर्ब ४० करोड जनतामा सहजै राहतको अनुभूति गराउन सकेको छ, त्यो कुनै पनि देशका लागि अनुकरणीय विषय हो।
  • कोरोना प्रतिरोधमा प्रविधिको साथ

  • ठूलो जनघनत्व भएको चीनमा प्रत्येक नागरिकलाई सचेत तुल्याउनु र समान सेवा उपलब्ध गराउनु चानचुने कुरा होइन। दैनिक आवश्यकता पूर्ति लगायत अस्पतालका काममा प्रविधिले पनि मानवले जस्तै टेवा पुर्याइरहेको छ।
  • चिनियाँका लामा लामा औंला

  • भातमा चपस्टिक ठाडो पारेर गाड्नु हुँदैन। आफ्नो हातले आफूभन्दा ठूला वा सानाका भागमा खानेकुरा हालिदिनु राम्रो मानिन्छ। तर चपस्टिकमा लागेको खानेकुरा चाट्नु वा मुखभित्र खेलाउनु अशोभनीय हो। साथीभाइमाझ खाइरहेका बेला अचानक चपस्टिक खस्यो भने तुरुन्तै उठाउनुपर्छ र माफी माग्नुपर्छ।

    बाँकी>>