|
|
|
||
नदीको पूर्व किनारा तथा घना जङ्गल र उच्च पहाड बीचको भूभाग च्यौ चाइ कौमापाइ मा जातिका मानिसहरु बसोबास गर्दै आएका छन्। महत्वपूर्ण महोत्सवको अवसरमाप्रार्थना र शुभकामनाका लागि उनीहरुले गायन र नृत्य प्रस्तुत गर्ने गर्दछन्।
पाइ मा जातिको नृत्य राष्ट्रिय अमूर्त साँस्कृतिक सम्पदा सूचिमा राखिएको छ। अब हामी "चौ उ नृत्य" हेरौं।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |