फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गीत-नृत्य प्रदर्शनी:"बहादुरको कवि"

(GMT+08:00) 2015-02-15 17:29:25

       बहादुरबारेको ऐतिहासिक महाकाव्य"कसार" हजारौँ वर्षदेखि सुनाउँदैआएको छ। पहिले पठारभूमिमा मौखिकरुपमा सुनाउँदैआएको सो अहिले चीन राष्ट्रका लागि बहादुरबारेको महत्वपूर्ण महाकाव्य बनेको छ र साथै विश्वमा"जीवित ऐतिहासिक महाकाव्य"मानिएको छ। यस महाकाव्यले वास्तविकरुपमा पठारभूमिमा बसोबास गर्ने मानिसको विशेषता अर्थात् बलियो, साहसी तथा सहनशीलताप्रस्तुत गरेको छ। हाम्रा पुस्ताले यहीँ सूर्यबाट सबैभन्दा नजिकको ठाउँमा गहिरो एवम् चम्किलो सँस्कृति सिर्जना गरेका छन्।

       हामी पनि कसार अर्थात् यस्तै साहसिक भाव बोकेको"घोडा दौड प्रतियोगितामा राजा"शीर्षकको कवितामा आधारित पठारभूमिको अनुभव गराउने एउटा भिडियो हेरौं है त।


जानकारी तथा लेखहरु
सुझाउ