|
|
|
||
अधिकाँश तिब्बती जातीय गायकगायिकाले जन्मथलोसम्बन्धी गीत गाएका छन्। किनभने हामीलाई हाम्रो जन्मस्थान र जीवन विताएको ठाउँ विर्सन गाह्रो छ।
यसै क्रममा हामीले युशुसम्बन्धी अनेकन् गीतहरु छानेका छौं। यी गीतहरुले जन्मथलोका लागि अगाध माया र प्रेम दर्शाएका छन्।
अब हामी सँगसँगै "युशु, मेरो जन्मथलो" बोलको गीत हेरौं। यो सँगै हाम्रो साझा घरलाई नयाँ वर्षको शुभकामना छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |