|
|
|
||
तिब्बती सेरा मन्दिरका प्रख्यात भिक्षु फूपु छिरौङ्गले पैचिङ्गमा विदेशी पत्रकारलाई तिब्बती बासिन्दाको धर्मिक स्वतन्त्रको राम्रो संरक्षण भएको बताउनुभयो।
उहाँले भन्नुभयो- केही वर्षदेखि मुलुकको धर्मिक नीति व्यावहारिक रुपमा उतार्दै मेलमिलापपूर्ण अवस्था र स्थिर स्थिति चलिरहेको छ। तिब्बती बौद्ध धर्ममा परम्परागत व्यवस्था र धार्मिक कार्यक्रम निरन्तर रुपमा आयोजित हुँदै आएका छन् र धर्मावलम्बीहरुको माग पूरा भइसकेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |