|
|
|
||
नेपालको गृह मन्त्रलयका अनुसार, नेपालमा गएको भूकम्पबाट हालसम्म 449 जनाको मृत्यु भएको छ।
भारतीय अधिकारीका अनुसार, भूकम्पबाट पूर्व भारत र नेपालसँग जोडिएको क्षेत्रमा कम्तिमा चौध जनाको मृत्यु हुनुका साथै अरु दशजनाभन्दा बढी घाइते भएका छन्।
नेपालका लागि चिनियाँ राजदूताबासका अनुसार, खासा नाकामा रोजगारीमा रहेका दुईजना चिनियाँ नागरिकको पनि मृत्यु भएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |