|
|
|
||
नेपालको स्वास्थ्य मन्त्रालयका अनुसार, सिन्धुपाल्चोक र गोर्खालगायतका जिल्लामा भूकम्पको प्रभाव भयंकर देखिएको छ। ती भूकम्प प्रकोप क्षेत्रमा धेरैजसो चिकित्सा प्रबन्ध नष्ट भएको छ जसबाट मानव उपचारको लागि ठूलो समस्या उत्पन्न भएको छ। राजधानी काठमाडौँभन्दा दुर्गम रहेका प्रकोप क्षेत्रमा चिकित्सा टोली र सामग्री अझै पुगेको छैन र पीडितको उपचार र उद्धार पनि हुन सकेको छैन। हाल नेपालमा लगभग पचास अन्तर्राष्ट्रिय तथा आन्तरिक चिकित्सा टोली विभिन्न प्रकोप क्षेत्रमा पुगेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |