फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ केन्द्रीय बैंकद्वारा तिब्बतलाई विशेष र सहुलियत समर्थन नीति

(GMT+08:00) 2015-12-24 18:51:38

चिनियाँ जन बैंकका उप गभर्नर फान कुङ शङले 23 तारिख "तेह्रौं पञ्च वर्षीय योजना" का बेलामा जन बैंकले तिब्बत स्वायत्त प्रदेशलाई विशेष र सहुलियत मौद्रिक समर्थन नीति लागू गर्ने कुरा बताउनुभएको छ।

सोही दिन पैचिंगमा आयोजित "मुद्राद्वारा तिब्बतको आर्थिक तथा सामाजिक विकासमा समर्थन गोष्ठी"मा फानले उक्त कुरा बताउनुभएको हो।

उक्त गोष्ठीमा चिनियाँ कृषि बैंकका बोर्ड अध्यक्ष लिउ श युले हाल तिब्बतमा कृषि बैंकका शाखाहरुको संख्या 511 पुगेको र सबै जिल्ला ढाकिएको कुरा बताउनुभयो। चिनियाँ कृषि विकास बैंकका बोर्ड अध्यक्ष स्य स्यअ चले कृषि विकास बैंकले आगामी पाँच वर्षमा तिब्बतलाई एक करोड चिनियाँ युआनभन्दा कम नहुने गरी रकम जुटाउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु