फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय चलचित्र-印度电影

(GMT+08:00) 2017-01-06 15:35:03

आज हामी निकै लोकप्रिय भारतीय चलचित्र बाहुबलिको चीनमा जारी प्रदर्शन बजारबारे चर्चा गर्दैछौं।
सन् 2015 को जुलाईमा बाहुबलि भारतमा रिलिज भएको हो। एक वर्षपछि अर्थात सन्2016को जुलाईमा चीनमा पनि यो चलचित्र प्रदर्शन गरिएको छ। अधिकांश चिनियाँ दर्शकहरुले यस चलचित्रलाई निकै मन पराएका छन्। 

1 2
जानकारी तथा लेखहरु