फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको आर्थिक सामाजिक विकासको कार्यभार पूरा गर्ने चीनका प्रधानमन्त्री लीको दृढता

(GMT+08:00) 2017-03-07 16:23:36

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मार्च छ तारिख विहान शान तुङ्ग प्रतिनिधिमण्डलसँग सरकारको कार्य प्रतिवेदनको लेखाजोखा गर्नुभएको छ। प्रधानमन्त्री लीले सबै प्रतिनिधिहरुसँग गहिरो रुपमा वैचारिक आदानप्रदान गर्नुभयो।

गत वर्ष चीनसमक्ष देखिएका कठिनाइ अपेक्षाभन्दा बढी भएता पनि धेरै चुनौतीको सामना गरेर यस वर्षको आर्थिक सामाजिक विकास अझ राम्रोसँग गर्नका लागि सुदृढ आधार तयार पारेको प्रधानमन्त्री लीले बताउनुभयो।

चीनको आर्थिक कूल मात्रा 110 खर्बभन्दा बढी पुगेको र सरकारी कार्य प्रतिवेदनमा यस वर्षको आर्थिक वृद्धि दरको अनुमानित लक्ष्य 6.5 प्रतिशतमा प्रस्तुत भएको प्रधानमन्त्री लीले बताउनुभयो।

जानकारी तथा लेखहरु